Taral- UMER (Lyrics) – Bartika Eam Rai
लेख्छु चिट्ठीमा चिट्ठी तिमीलाईआरामै होलाउ, आरामै होलाउ भन्छु मेरै एकोहोरो दैनिकी, आकाशको रङ्गसँगै तिमी उडि गयाै स्वप्नसरिनहेरी नफर्की कहिले पनिबाटै बाटो लाग्यौ,सोध्न भने केहि सकिनँभन्न पनि केही सकिनँ ।...
Oiliyeko Ful | Ishan R. Onta – Lyrics
Written and Composed By Ishan R. Onta
छाडिदेउ, सबै बन्धन
च्यातिदेउ, पुराना पाना ।
अगि फर्क, पाईला मेटिदेउ
मेरो हात लेउ, नजर फेरिदेउ ।।
Sajjan Raj Vaidya – Hataarindai, Bataasindai (Lyrics)
कता कता छौ, कुन रुपमाकुन सोचमा, हराउदै ।कुन गीतको, कुन वोलमाआँफै लाई, पहिल्याउदैँ ।।पर्खी बसेछु, म बोकेर यो माया मेरो, दिन तिमीलाई ।आउन म तिर, माया तिमीहतारींदै, बतासींदै ।।