बच्चा सँगसँगै बढ्छ यो लुगा

0
स–साना बालबालिकामाथि हुने खर्च ठूला हुन्छन् । विशेषगरी साना बालबालिकाको लुगामा हुने खर्च धनको बर्बादीजस्तै लाग्छ । बढ्दो उमेरका बालबालिकालाई धेरै लुगा किन्नुपर्ने हुन्छ । यो समस्याको कुनै समाधान छैन जस्तो लाग्छ किनभने न...