चिट्ठी भित्र राखेर पठाउदै छु
मेरो माया म तिमीलाई, खोली पढि देउन है.
आटे जती भरेर पानाहरु मायाका
कुरा लेखेर, मनले जानेको सबै…

अक्षर अक्षर जोडेर
भावनाहरु सबै पोखेर
तिमीलाई नै सुम्पिदिए यो मन

तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हासोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ

हु-हु-हु-ह……

हामी दुई एकअर्का कै सहारले
बाचौल हाम्रो जिन्दगी
एउटै नाम बोकेर,
बुढेसकालमा हासोले चौरिएका
हाम्रा अनुहारका रेखाले
हाम्रै कभ्य कोरेर,

मेरो स्वर, मेरो संगित
तिम्रै नाम गरेर
म तिम्रै निम्ती जिए जीवन

तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हासोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
हु-हु-हु-हु….

भएजती मेरो माया
अली अली गर्दा गर्दै
तिम्रै हत्केलामा मैले
ल्याइ रखिदिए सबै
तिम्रै हासोको द्रिश्यले
मेरो खुशीलाई रुप दिन्छ
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ