Tag: Nepali song lyrics
Yaad Ma Rakhnechhu – Swoopna Suman (Lyrics)
Composition/Lyrics/Vocals - Swoopna SumanArranger/Recorded By- Firoz BajracharyaAudio Production - Jyoti Studio
याद म राख्ने छु सधै, तिम्रो र मेरो कहानी यो,सँगै बितेका ती...
Timi Ra Ma – Dixita Karki (Lyrics)
आकासै रङ्गियो, सपनाहरुलेबतासै बनेर, आएछन् खुसि नि ।पल्पल राखौंकि, अञ्जुलि भरेरसम्झना पछिलाई, मायाको चिनारी ।।
यो पलमा तिमी र, म मात्रै हुने हैहुनीदेउ बर्तमान, भविष्य...
Taral- UMER (Lyrics) – Bartika Eam Rai
लेख्छु चिट्ठीमा चिट्ठी तिमीलाईआरामै होलाउ, आरामै होलाउ भन्छु मेरै एकोहोरो दैनिकी, आकाशको रङ्गसँगै तिमी उडि गयाै स्वप्नसरिनहेरी नफर्की कहिले पनिबाटै बाटो लाग्यौ,सोध्न...
Oiliyeko Ful | Ishan R. Onta – Lyrics
Written and Composed By Ishan R. Onta
छाडिदेउ, सबै बन्धन
च्यातिदेउ, पुराना पाना ।
अगि फर्क, पाईला मेटिदेउ
मेरो हात लेउ, नजर फेरिदेउ ।।
ओइलिएको फूललाई...




















