Written and Composed By Ishan R. Onta
छाडिदेउ, सबै बन्धन
च्यातिदेउ, पुराना पाना ।
अगि फर्क, पाईला मेटिदेउ
मेरो हात लेउ, नजर फेरिदेउ ।।
ओइलिएको फूललाई घामले छुन्न,
नमिठो सपना हो सोचिदेउन ।
तिमीले चाहेको खुसी लेराइदिन्छु,
हराएको हाँसो खोजिदिन्छु .. म ।।
ओइलिएको फूललाई घामले छुन्न,
नमिठो सपना हो सोचिदेउन ।
तिमीले चाहेको खुसी लेराइदिन्छु,
हराएको हाँसो खोजिदिन्छु .. म ।।
हाँसिदेउ, आशाले बोलायो
देखाउदैछु, हेर्न खोजिदेउ ।
नडराउ, अध्यारो हरायो,
बिर्सिदेउ, पुराना यादहरु ।।
सबै कथाको अन्त्य खुसी हुन्न, था छ ..
रितिएको मुटु छिट्टै भरिदैन,
ओइलिएको फूललाई घामले छुन्न,
नमिठो सपना हो सोचिदेउन ।
तिमीले चाहेको खुसी लेराइदिन्छु,
हराएको हाँसो खोजिदिन्छु .. म ।।
ओइलिएको फूललाई घामले छुन्न,
नमिठो सपना हो सोचिदेउन ।
तिमीले चाहेको खुसी लेराइदिन्छु,
हराएको हाँसो खोजिदिन्छु .. म ।।

















