यस्तो बन्यो संजय दत्तको बायोपिक ‘सन्जु’को टिजर

0
बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित वायोपिक फिल्म ‘सन्जु’को टिजर सार्वजनिक भएको छ। संजयलाई ‘मुन्नाभाइ १ र २’मा निर्देशन गरेका राजकुमार हिरानी फिल्मका निर्देशक...