Sajjan Raj Vaidya – Hataarindai, Bataasindai (Lyrics)

0
1883

कता कता छौ, कुन रुपमा
कुन सोचमा, हराउदै ।
कुन गीतको, कुन वोलमा
आँफै लाई, पहिल्याउदैँ ।।
पर्खी बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई ।
आउन म तिर, माया तिमी
हतारींदै, बतासींदै ।।

तिम्रो र मेरो, हाम्रो कथाको,
शिर्षक धैर्य भइसकेछ
तिमीलाई नदेखि, तिम्रो अनुहार
आँखामा मेरो बसिसकेछ

शिषिरको अङ्गारले भाकेछ तिम्रो आगमन,
यै मायामा निसासिने यो कस्तो हाम्रो पागलपन ।।

कता कता छौ, कुन रुपमा
कुन सोचमा, हराउदै ।
कुन गीतको, कुन वोलमा
आँफै लाई, पहिल्याउदैँ ।।
पर्खी बसेछौ कि बोकेर
त्यो माया तिम्रो, दिन मलाई ।
आउँदैछु माया तिमी तिर,
हतारींदै, बतासींदै ।।